आगलागीमा परेका परिवारलाई दुर्गेश थापाले गरे राहत वितरण

काठमाडौं । गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन् । बाँकेको नरैनापुरमा भएको आगलागी घटना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन् । फेसबुकमा खाद्यान सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

‘बिजुली’ गए ऊर्जा मन्त्रालयमा फोन गर्नू

काठमाडौं । सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

दक्षिणकाली माताको दर्शन गर्दै आज असोज १९ गतेको राशिफल हेर्नुहोस ।

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १९ गते सोमबार इश्वी सन २०२० अक्टोबर ५ तारीख अधिक आश्विन कृष्णपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी भरुणी नक्षत्र बज्र योग भद्रा करण चन्द्रंमा मेष राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु बिश्व शिक्षक दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि,… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

हार्दिक श्रद्धाञ्जली ! जन्मेको पाँच दिन मात्र भएको थियो, कोरोनाले ज्यान लियो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन् ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

असार -जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो । यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

संसदमा पहिलो पटक नेपाली भाषामा बोलिन् सरीता गिरी

संसदमा हिन्दी भाषामा बोलेको र राष्ट्रियताका सम्बन्धमा आपत्तीजनक भनाई राखेको भन्दै ब्यापक आलोचना खेपेकी संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार प्रतिनिसभा बैठकमा भने नेपालीमै बोलेकी छन् । उनले संसदमा राखेको नेपाल भारत सिमा सम्बन्धी अभिब्यक्तिको अहिले निकै आलोचना भइरहेको छ । भारतले नयाँ नक्सा जारी गर्दा भारतको अनुमति लिनुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग हो भनेर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

पहिरोले पुरिएर हजुरआमा र नातिनी सिम्रनको निधन, मामाघर आएकी सिम्रन !

जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको निधन भएको छ । पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो । सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

मायाकी खानी आमा सम्बन्धी प्रेरक भनाईहरु

‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

नायिका बस्नेतलाई भारतमा कोरोना संक्रमण

काठमाडौं / चर्चित नायिका  बस्नेतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था बारे आधिकारिक जानकारी भने दिइएको छैन । नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी बस्नेतले अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् । मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमण

एजेन्सी / बेलायत प्रेमिका भेट्न गएका व्यक्तिलाई कोरोना संक्रमण भएको छ । बिजनेस मिटिङको बहाना श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका ति व्यक्तिलाई कोरोना संक्रमण भएको हो । ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका ति व्यक्ति प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!