जाडो मौसममा शा’रीरिक सम्बन्धलाई हट बनाउन चाहनुहुन्छ ? यी यस्ता टिप्सहरु अपनाउनुहोस…

शारीरिक सम्बन्धमा खुशियाली र थप उर्जा ल्याउन लागि धेरैजसो जोडीहरुले नयाँ नयाँ तरिकाहरु उपायहरु अपनाउने गर्दछन । जाडो मौसममा अझ सुमधुर सम्वन्ध स्थापित गर्न केहि टिप्सहरु अपनाउनु जरुरि हुन्छ। त्यसको लागि यी यस्ता टिप्सहरु थाहा पाईराख्दा धेरै राम्रो हुन्छ।

हट शा’वर

अमेरिकन युनिभर्सिटि इन वासिगंटन डीसीले गरेको अध्ययन अनुसार शावरमा इन्टीमेट हुनु जोडीको बीच निकै प्रसिद्ध मानिन्छ । विन्टरमा कपलले हट शावरको मजा लिन सक्छन् । यदि तपाईं बाहिरको चिसो मौसमबाट घरमा आउनु भएको छ भने शावरले शरीरको तापक्रमलाई सामन्य बनाउनमा मद्दत गर्छ र तपाईं आफ्नो पार्टनरसँग इन्टीमेसी रमाइलो गर्न सक्नुहुनेछ ।

हट म’साज

शा’रीरिक सम्बन्धको क्रममा तापक्रमलाई सहि राख्नु जरुरी हुन्छ । अन्यथा शरीरले सहज महसुस गर्दैन । आफ्नो पार्टनरलाई तातो तेल वा क्रीम मिसाएर म’साज गर्नुहोस् । मसाजको क्रममा आफ्नो पार्टनरसँग उनको मनपर्ने शरीरको अंगको बारेमा सोध्नुहोस् र त्यहाँ म’साज गरेर उनलाई राम्रा अनुभव गराउन सक्नुहुनेछ ।

वार्म कि’स

हातमा, घाँटीमा वा कानमा कि’स गर्नुहोस् । यी यौ’न लागि उ’त्तेजित गर्ने मुख्य भाग हुन् । वार्म कि’सले यी सबै भागलाई पुरै शरीरमा उ’त्तेजीत तुल्याउँछ र शरीरलाई सम्बन्धका लागि तयार बनाउँछ । हाम्रो डाक्टरबाट

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *