पारस शाहको ४९ अौं जन्मदिनमा, छोरीको भावुक शुभकामना

काठमाडौं, १५ पौष / पूर्व युवराज पारस शाह आजबाट ४९ औं वर्षमा प्रवेश गरेका छन् । उनलाई आफन्त र साथीभाईले जन्मदिनको शुभकामना दिएका छन् ।

१५ पौष २०२८ सालमा जन्मिएका पारसलाई छोरी पूर्णिका शाहले बाबुलाई महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन् । अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन्

परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहका जेठा छोरा पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *