प्रदेश सभा भवनकै अगाडी सांसदले हानिन् मन्त्रीलाई झा पड ! (हेर्नुहोस पुरा बिबरण)

जनकपुर, १५ पुष । प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलाई प्रदेशसभा सदस्य प्रमिला देवी दासले झा पड हा न्ने प्रयास गरेकी छिन्। उनलाई महिला भएर जे पायो त्यही बोल्ने भन्दै मन्त्रीले भनेपछि उनी आ क्रो शित भएकी थिइन् । मन्त्रीलाई नै ताकेर झा पड हानेकी उनको हात अर्का कांग्रेस नेताले रोकर मात्र मन्त्रीलाई लागेन ।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रमिलाको हात बिचैमा रोकेका थिए । उनले नरोकेको भए प्रमिलाको हात सिधै मन्त्रीको शरिरमा पुग्ने अवस्थामा थियो । प्रदेशसभा भवन बाहिर उपभोक्ता समितिको पक्षमा आ न्दोलन गरिरेकी प्रमिलासंग मन्त्री रायको सवाल जवाफ भएको थियो । मन्त्री राय ले प्रदेश सरकार वि रोध प्रद र्शन गरिरहँदा कुरा मिलाउन आएका थिए । त्यसै क्रममा भनाभन हुँदा मन्त्री रायले जथाभावी नबोल्न भनेका थिए । त्यसै क्रममा प्रदेश सभा सदस्य दासले आफुलाई दुर्व्य वहार गरेको आ रोप लगाउँदै मन्त्री रायलाई हात देखाउँदै जथाभावी नबोल्न चेता वनी दिइन् । सांसद दासले हि र्काएको झा पड कांग्रेस संसदिय दलका नेताले बिचैमा रोके ।

प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि पहल गरिदिन आग्रह गर्न भलाकुसारी गर्न पुगेका बेला मन्त्री राय उत्ते जित भएको बताएकी छन् । उनले आफुहरुलाई मन्त्री रायले दुर्व्य वहार गर्दै जथभावी नबोल्न भन्दै महिला भएर जे पायो त्यही बोलेको भनेर हेपे को बताएकी छन् । मन्त्रीले त्यसो भनेपछि प्रदेससभा सदस्य दासले झा पड हि र्का उनका लागि हात उठाएपछि उ ग्र रुप लिएको थियो।

गत आर्थिक वर्षमा विभिन्न उपभोक्ता समितिहरुले गरेको कामको ८७ करोड रुपैया अझैँ सम्म भुक्तानी नहुँदा उपभोक्ता समिति आन्दो लनमा उत्रिएका थिए । उनीहरुले ना रा बाजी सहित प्रदेश सभा अगाडि प्रदेश सरकारको विरो धमा धर्ना दिएका थिए। राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका छन् भने प्रदेसभा सदस्य दास नेपाली काग्रेसको समानुपातिक कोटाबाट मनोनित भएका हुन्।

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *