निकिता पौडेल लामिछानेले जन्म दिनको फोटो शेयर गर्दै यस्तो लेखिन स्टाटस …

निकिता पौडेल लामिछानेले जन्म दिनको फोटो शेयर गर्दै यस्तो लेखिन स्टाटस …

“Laugh more, worry less!”
Thank you all for the beautiful birthday wishes.
Wishing a very Happy New Year to all my family & friends. Have a great year 2020 😊😊

श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै , रवि लामिछानेले सार्वजनिक गरे रोमान्टिक तस्बिर

काठमाडौं / चर्चित सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलको आज शुभ जन्मदिन परेको छ, विवाह पछिको पहिलो जन्मदिन मनाउँदै रवि लामिछानेले सामाजिक सञ्जालमा शुभकामना सहित रोमान्टिक तस्बिर साझेदारी गरेका छन् ।

मध्यरातमा प्रेमिल शब्दहरुले शुभकामना दिँदै सञ्चारकर्मी लामिछानेले फेसबुकमा तस्बिर सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् तस्बिर :

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *