यसरी मनाए पुर्ब युबराज पारसले आफ्नो जन्म दिन , सोनिका पनि संगै ?भिडियो सहित

अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहका जेठा छोरा पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् ।यता २०६३ जेठ ४ गते बसेको संविधानसभाको पहिलो बैठकबाटै राजतन्त्र अन्त्य भएको घोषणापछि नारायणहिटी दरबारमै पत्रकार सम्मेलन गरेर आफू देश छोडेर नभाग्ने र बाँकी जीवन नेपाली नागरिक भएरै बिताउने प्रतिबद्धता गरेका पूर्वराजा ज्ञानेन्द्रले सन् २०१९ लाई रमाइलोसँग बिदा गर्ने र सन् २०२० लाई स्वागत गर्ने तयारी गरिरहेका छन् ।


यस पटकको न्यू इयर इभ आज बेलुकी पूर्वराजा ज्ञानेन्द्रले बालुवाटारस्थित टाइम्स इक्वायर रेष्टुराँमा परिवार र नजिकका साथीभाइसँग मनाउँदैछन्। चिनियाँ दूतावास नजिकै रहेको उक्त रेष्टुराँमा पूर्वराजा ज्ञानेन्द्रले न्यू इयर इभ मनाउने सूचना पाएपछि रेष्टुराँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।राजगद्दी त्यागेपछि अधिकांश समय धर्मकर्ममा बिताउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाह कात्तिक ३० गते अचानक ठमेलस्थित एलओडी नाइट क्लब पुगेका थिए । बुहारी हिमानी र छोरी प्रेरणासँगै एलओडी नाइट क्लब पुगेका पूर्वराजा ज्ञानेन्द्रले नेपाली राष्ट्रिय गीतमा नाचेर क्लबको माहौल तताएका थिए ।

भोलिपल्ट विभिन्न मिडियाले यस विषयलाई बाहिर ल्याएपछि अनेकौं तर्क बितर्क चल्यो । नागरिक जीवन बिताएका पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा जान नहुने भनेर धेरैले सामाजिक सञ्जालमा पनि आलोचना गरे । नाइट क्लब भन्नासाथ अर्धनग्न नाच नाच्ने ठाउँ भनेर नेपालमा बद्नाम छ ।त्यसैले होला यस पटकको न्यू इयर इभ आज बेलुकी पूर्वराजा ज्ञानेन्द्रले बालुवाटारस्थित टाइम्स इक्वायर रेष्टुराँमा परिवार र नजिकका साथीभाइसँग मनाउँदैछन् । चिनियाँ दूतावास नजिकै रहेको उक्त रेष्टुराँमा पूर्वराजा ज्ञानेन्द्रले न्यू इयर इभ मनाउने सूचना पाएपछि रेष्टुराँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भिडियो

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *