नायिका वर्षा सिवाकोटीले सार्वजनिक गरिन् यस्ता स्टाइलिस् १० तस्बिर

काठमाडौँ । नेपाली सिने क्षेत्रकी एक चर्चित नायिका हुन् वर्षा सिवाकोटी । चलचित्र नाइ न भन्नु ल २ बाट सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । उनि सामाजिक संजालमा निकै एक्टिभ छिन् ।

अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्बिर सेयर गरेकी छिन् । काठमाडौँको तापक्रम बढ्दो क्रममा छ । दिउँसो चल्ने हावाले जाडो होइन शीतलता महसुस दिलाउन थालेको छ । यही बेला नायिका वर्षा सिवाकोटीको ‘हट अवतार’ सार्वजनिक भएको छ ।

नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ । चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन् । तर उनले सामाजिक सञ्जालमा विभिन्न पोजका हट तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । तस्बिरहरू हेर्नुहोसः

 

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *