मान्छेहरु मुठी भरी नून बोकेर घुमी रहन्छन्, तेसैले घाऊहरु लुकाएर हिंडेकोछुँ – हिमानी शाह

काठमाडौं / हीमानी शाह नेपालकी पूर्व युवराज्ञी हुन् । पूर्व युवराज पारस शाहकी श्रीमती हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्।

यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो।

हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन्।

पढौ हीमानी शाहको मनछुने लेख :

आसुँ हामिले आँखाको संघार भित्रै राख्ने गरेको छौ।

मनको पिडा पनि आफै सँग पोख्ने गरेको छौ ।।

थाहा छ हामिलाई…..

मान्छेहरु मुठी भरी नून बोकेर घुमी रहन्छन ।

तेसैले घाऊहरु लुकाएर हिंड्ने गरेको छौ।।

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *