नायिका बस्नेतलाई भारतमा कोरोना संक्रमण

काठमाडौं / चर्चित नायिका  बस्नेतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।

उनको स्वास्थ्य अवस्था बारे आधिकारिक जानकारी भने दिइएको छैन ।

नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी बस्नेतले अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् ।

मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरि सकेकी छिन्

सबैको जानकारीको शेयर गर्नुहोस!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *