Author Archives: उकाली ओराली

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

असार -जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताउनुभयो । यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

संसदमा पहिलो पटक नेपाली भाषामा बोलिन् सरीता गिरी

संसदमा हिन्दी भाषामा बोलेको र राष्ट्रियताका सम्बन्धमा आपत्तीजनक भनाई राखेको भन्दै ब्यापक आलोचना खेपेकी संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार प्रतिनिसभा बैठकमा भने नेपालीमै बोलेकी छन् । उनले संसदमा राखेको नेपाल भारत सिमा सम्बन्धी अभिब्यक्तिको अहिले निकै आलोचना भइरहेको छ । भारतले नयाँ नक्सा जारी गर्दा भारतको अनुमति लिनुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग हो भनेर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

पहिरोले पुरिएर हजुरआमा र नातिनी सिम्रनको निधन, मामाघर आएकी सिम्रन !

जिल्लाको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको निधन भएको छ । पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माका अनुसार मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो । सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

मायाकी खानी आमा सम्बन्धी प्रेरक भनाईहरु

‘आमा’ भन्ने शब्दनै कति प्यारो छ । आमा बिना घर पनि घर जस्तो लाग्दैन । कुनैदिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ । आमा हुदा घर पनि झलमल्ल हुने गर्दछ । आमाको काखमा निदाउनुको स्व-र्गीय आनन्द खोजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ । आउनुहोस् आज आमाको बारेमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

नायिका बस्नेतलाई भारतमा कोरोना संक्रमण

काठमाडौं / चर्चित नायिका  बस्नेतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था बारे आधिकारिक जानकारी भने दिइएको छैन । नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी बस्नेतले अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् । मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमण

एजेन्सी / बेलायत प्रेमिका भेट्न गएका व्यक्तिलाई कोरोना संक्रमण भएको छ । बिजनेस मिटिङको बहाना श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका ति व्यक्तिलाई कोरोना संक्रमण भएको हो । ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । बिजनेस मिटिङको बहाना बनाउदै ब्रिटेन पुगेका ति व्यक्ति प्रेमिकालाई भेट्न इटाली पुगे । इटाली पुगेका उनी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

‘परिवार’ भन्दै पारस शाहले शेयर गरे हिमानीको टिकटक

विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस नियन्त्रणको लागि विश्वका धेरै मुलुकमा लकडाउन लगातार जारी छ । यहि लकडाउनकाे समय मानिसहरूले परिवार संग बिताइरहेका छन भने सोसल मिडियासँग जोडिएर पनि समय बिताइरहेका छन् । यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक सञ्जालमा टिकटकमा निकै सक्रिय हुन थालेकी छन् । पछिल्लाे समय उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

दक्षिणकाली माईको दर्शन गरी आज बुधबारको राशिफल पढ्नुस्, दक्षिणकाली माताले सबैको रक्षा गरुन्

वि.सं.२०७६ साल चैत्र ०५ गते । बुधबार । ईश्वी सन् २०२० मार्च १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– नवमी,०३ घडी ४७ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वाषाढा,२६ घडी २८ पला,बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

Breaking news : अष्ट्रेलियामा को’रोना लागेका नेपाली युवक ७ दिनमै निको भएर अस्पतालबाट फर्किए !

होबार्ट, अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् ।मार्च ७ तारिख शनिवार ती युवकमा को’रोना संक्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना सं’क्रमण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।

कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं । १. मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ । २. दुख र पीडामा साथ… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!