दक्षिणकाली माताको दर्शन गर्दै आज असोज १९ गतेको राशिफल हेर्नुहोस ।
आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १९ गते सोमबार इश्वी सन २०२० अक्टोबर ५ तारीख अधिक आश्विन कृष्णपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी भरुणी नक्षत्र बज्र योग भद्रा करण चन्द्रंमा मेष राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु बिश्व शिक्षक दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि,… Read More »