रतन तिरुवा भन्छन् -‘मैले गोल्डस्टार जुत्ता लगाएको थिएँ’
काठमाडौं १९ फागुन / आईतबार एक सार्वजनिक कार्यक्रममा नेकपा अध्यक्ष पचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूले हानेको जुत्ताको गोल्डस्टार ब्राण्डको रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफूले प्रहार गरेको जुत्ताको बिषयमा कुन ब्राण्डको जुत्ता हो रहेछ ? भन्ने मानिसहरुको जिज्ञासाको जवाफ भएको बताएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि… Read More »