Category Archives: मनोरञ्जन

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

पंहेलो लुगामा कति राम्री देखिएकी स्वस्तिमा । हेर्नुहोस ७ तस्विर

अभिनेत्री स्वस्तिमा खड्का पछिल्ला केहि वर्षदेखि कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । बेला–बेलामा उनले दिने अभिव्यक्तीले मिडिया तातेको हुन्छ । कहिले पत्रकार सम्मेलनमा ढिला पुग्ने, कहिले अन्तरवार्ता दिन्छु भनेर व्यस्त रहेको बताउने, कहिले दिनभरी युट्युवमा अन्र्तवार्ता दिने तर राती युट्युबमा आउने कन्टेन्टका विषयमा खरो रुपमा उत्रिने स्वस्तिमा पटक–पटक आलोचित हुने गरेकी छिन् । थप… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

रबि निकिता भ्यालेन्टाइन डे बिशेस !!!

रबि लामिछाने आफ्नो फेसबुकमा भ्यालेन्टाइन डे को शुभकामना सगै यस्तो लेखछन सबैमा प्रेम दिवसको शुभकामना! HAPPY VALENTINE’S DAY   यो पनि पढनुहोस  – भ्यालेन्टाइन डेमा आफ्नो प्रेमी प्रेमिकालाई कसरी फकाउन सकिन्छ?के दिदा माया बढ्छ?हेर्नुहोस काठमाडौं ।पाचदिन अगीदेखि नेपालमा पनि प्रणय दिवस सुरु भएको छ । भ्यालेन्टाइन सप्ताह अन्तर्गत आज किस डे । गुलाफको फुल दिएर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

आज आफुले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिन

फेब्रुअरी ७ यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ फेब्रुअरी ८ प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

‘केरा काचो काचो’

काठमाडौं ०२ फागुन / इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तथा हास्य कलाकार उज्ज्वल गिरिको स्वरमा सजिएको गीत ‘केरा काँचो काँचो’को भिडियो सार्वजनिक भएको छ । उज्ज्वल गिरी कै शब्द, नन्दु परियारको संगीत तथा पवन परियारको संगीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

पशुपति शर्माको नयाँ गीत : “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर”

काठमाडौं / लुट्न सके लुट कान्छा २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले जता नि चोर नामक गीत सार्वजनिक गरेका छन्। लुटन सके लुट कान्छा ल्याउदा केही मान्छेको बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै शैलीको लुट र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर”… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

पशुपति शर्माको लुट्न सके लुट भाग २ ‘जता नि चोर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं १ फागुन / बहुचर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले लुट्न सके लुट (भाग २) “जता नि चोर” बोलको नयाँ गीत बजारमा लिएको आएको छ । गायक शर्माकै शब्द संगीतमा रहेको उक्त गीतलाई बिहिबार साझ पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियोमा कलाकारहरु : पशुपति शर्मा,… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

सक्किगोनिका बलेले आफ्नो प्रेमिका संग खेलेको पहिलो भिडियो आयो बजारमा(हेर्नुहोस)

परदेशमै रहेरपनि निरन्तर गीत संगीतमा आफ्नो छुट्टै पहिचान संगै योगदान दिदै आएका परदेशी गायक सुर्य खड्का र चर्चित गायीका दुर्गा सापकोटा को आवाजमा नैना रेशम गीत बजारमा आएको छ। गीतको शब्द सिर्जना चर्चित गीतकार शिब अखेलीले गर्नु भएको छ भने संगीत स्वयम गायक सुर्य खड्काले नै दिनु भएको हो। गीतको भिडीयोको निर्देशन मा चर्चित मोडल… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

अटो-रिक्सा चलाउँदै अदिती बुढाथोकी…

काठमाडौं २८ माघ / अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् । अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो ,उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् । बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

भुतुक्कै बनाउने जिमवालीः जहाँ हुन्छ जिम गर्नेको घुँइचो, हेर्नुहोस् २० तस्बिर

मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको रहेको हुन्छ । यस्तैमा अहिले मुम्बईकी एक मोडल जिम ट्रेनरले भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् । जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको उनको फिगर देख्ने जोकोहि पनि पहिलो नजरमै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!