Category Archives: समाचार

होलीमा कोरोनाको डर : पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

दक्षिण कोरियामा म’रेपछि पा’दरीले स्वर्ग पुर्‍याउने भन्दै एकले अर्कोलाई कोरोना भाइरस सा’रिदिएको खुलाशा

१९ फाल्गुन २०७६, सोमबार काठमान्डौ, दक्षिण कोरियाको च’र्चका पा’दरीहरुले कोरोना संक्रमितको नाम लु’काउँदा कैयौंको मृ’त्यु भएको खुलेको छ। सि’ञ्चेओन्जी च’र्चले सं’क्रमितको नाम लु’काएपछि कोरिया सरकारले धा’र्मिक स’म्प्रदायका ने’ताहरुमाथि अ’नुसन्धान था’लेको छ। आफूलाई जि’सस क्रा’इष्टको दोस्रो अ’वतार घो’षणा गरेका ८८ बर्षीय पा’दरी म्या’न हि’का करिब १ लाख ४४ हजार भ’क्तजनहरुले आफूहरु म’रेपछि पा’दरीले स्व’र्गमा पु’र्‍याउने वि’श्वास… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

चिनियाँ दम्पतिलाई सुटकेसमा राखेर जिउँदै खोलामा बगाइयो

एजेन्सीः थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो । प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ । पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

वडासदस्यको गम्भीर लापरबाही भैसीलाई लगाउने भ्याक्सिन युवतीको हातमा ल’गाइदिएपछी….

काठमाडौं, भैसीलाई खो’रेत रो’गको भ्या’क्सिन ल’गाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिनसहितको सूई घो’पिन पुगेपछि न’वलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गु’रौ लामिछाने वि’वादमा ता’निएकी छिन् । सो रो’गको भ्या’क्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

नेपालको पहिलो कमेडी च्याम्पिएनमा खड्ग बहादुर पुन (खबपु) ले सबैको मन जिते

काठमाडौ । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको ज नयु द्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

कोरोना भाइरस नेपाल भि’त्रिएको आ’शंका ,२ जना टेकु अस्पतालको आ’इसोलेसनमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आ’शंकामा अस्पताल भ’र्ना भएका छन् । उनीहरुलाई टेकुस्थित श’हीद शुक्रराज ट्’रपिकल तथा स’रुवा रो’ग अस्पतालको आ’इसोलेसन वा’र्डमा राखिएको छ । भ’र्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फ’र्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फ’र्केको व्यक्तिलाई आ’इसोलेसन… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

प्रचण्डमाथि जुत्ता हा’न्नेलाई प्रचण्डका प्रेस सल्लाहकारले हा’ने ला’त्ती, सामाजिक संजालमा चर्को बिरोध !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई राष्ट्रियसभागृहमा जुत्ताले हा”न्ने युवकको परिचय खुलेको छ । भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार गर्ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता रतन तिरुवा भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द ‘विप्लव’सँग आवद्ध रहेका छन् । तिरुवा जुम्ला निवासी हुन्। जनयु”द्धको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

घरमा ढकमक्क फूल बनाउने मन छ ? ध्यान दिऊँ यी कुराहरुमा

हामी कोही गाउँमा बस्छौ त कोही शहरमा । जहाँ भए पनि हा मीले आफु बस्ने आसपासको क्षेत्रको सौ न्दर्य बढाउन सक्छौं । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल काइदा हो । यसबाट प्रत्यक्ष हामीलाई फाइदा पनि मिल्छ । एक छिन् सोचौं त, उठ्नसाथ ढकम क्क फूलहरु फुलेको देख्दा कस्तो हुँदो हो ? आफुले धेरै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयो जित नियमित पत्रकार सम्मेल नमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन। सूचना तथा स ञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खति वडाले पहिलो पटक मन्त्रिपरिषद बै ठक सार्वजनिक गरेका हुन्।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

न दुलाहा आए न जन्ती, बानेश्वरको पार्टी प्यालेसमा बेहुलीको अलपत्र

काठमाडौं, फागुन १५ / बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो।मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले ज न्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौांम रहेका आफ्ना जिल्लावासी र चिनेजानेका  सबैलाई केटीको परिवारले निम्त्याएको थियो। बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्काै चलिरहँदा १२ बजे… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!