उपनिर्वाचनमा कांग्रेसको पहिलो जित
काठमाडौं – बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा शनिबार भएको उपनिर्वाचनको नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्दले आज भएको उपनिर्वाचनमा कांग्रेसतर्फ पहिलो जित हात पारेका छन् । कांग्रेस उम्मेदवारले २१९ मत ल्याउँदा नेकपा उम्मेदवारले २१५ मत मात्रै ल्याएका छन् । निर्वाचनमा ४ मत बदर भएका छन् । वडामा ६१९… Read More »