Monthly Archives: December 2019

यात्रुको जिवन तपाईकै हातमा छ भन्दै मकवानपुरमा चालकलाई फुलमाला !

हेटौंडा, मकवानपुरमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका सुशीलसिंह राठौरले जिल्लामा सुरक्षा संगै विभिन्न अभियान सञ्चालन गरेका छन् । राठौरले मकवानपुरको हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सुमोका चालकहरुलाई फुलमाला र टिका लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन अनुरोध गर्दै शुभकामना दिए ।हेटौंडा उपमहानगर–१, चौकीटोलस्थित सडकखण्डमा प्रहरीले नै फुलमाला लगाएपछि सवारीका चालक दंङग थिए ।एक दशक देखी सवारी नियमको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

आज तमु ल्होसार : गुरुङ समुदाय मिलेर धुमधामले मनाउँदै

काठमाडौँ /प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै , रवि लामिछानेले सार्वजनिक गरे रोमान्टिक तस्बिर

काठमाडौं / चर्चित सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलको आज शुभ जन्मदिन परेको छ, विवाह पछिको पहिलो जन्मदिन मनाउँदै रवि लामिछानेले सामाजिक सञ्जालमा शुभकामना सहित रोमान्टिक तस्बिर साझेदारी गरेका छन् । मध्यरातमा प्रेमिल शब्दहरुले शुभकामना दिँदै सञ्चारकर्मी लामिछानेले फेसबुकमा तस्बिर सार्वजनिक गरेका हुन् । हेर्नुहोस् तस्बिर : Happy Birthday To you. तिमीलाई जन्मदिनको धेरै धेरै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

घरको पिँढीमा बसेर खाना खाइरहेका रविनलाइ चुतुवाले लग्यो !

चितुवाको आ क्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको निधन भएको छ । निधन हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको श व घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

एका बिहानै आज मंगलबार मनकामना मन्दिरको दर्सन गर्दै राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

तुलसीको प्रयोगले हुन्छन मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा (पुरा पढनुहोस)

सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ । युगौदेखि धार्मिक महत्व बोकेको तुलसीको औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।तुलसीमाको पात, हाँगा, फूल, जरा, बिउले स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । आयुर्वेदिक चिकित्सामा तुलसीको प्रयोग… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

बिहान सबेरै उठेर पढ्ने बानी बसाल्नुहोस,पढालुहरूका लागी केही राम्रा टिप्स

बिहानै उठेर पढ्नु अति नै लाभदायी मानिन्छ । शान्ति वाताबरण र पूर्ण आराम दिमागले जे पढ्यो त्यही टिप्छ । तर यो चिसो मौसममा बिहान उठ्न मन लाग्दैन । अलार्म बार बार बजिरहेको हुन्छ तर तपाइलाइ सिरकको तातो तापले बेस्मरी अंगालो हालिरहेको हुन्छ ।यसैले उठ्नै सक्नुहुन्न । अलार्मलाइ स्टप गर्दै तपाइ तातो तापको स्पर्शमै रमाउनुहुन्छ ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

हाम्रो देशमा यती सुन्दर जानकी छिन,जानकीको बारेमा सबै जानकारी पढेर एक से यर गरी संसारलाई देखाउ

मैथली सभ्यताको केन्द्र जनकपुर=सांस्कृतिक, धार्मिक र पर्यटकीय तीनै पक्षले पूर्ण सहर हो, जनकपुर धाम । प्राचीन मिथिलाको राजधानीे जनकपुर पूर्वऐतिहासिक मैथिली सभ्यताको केन्द्रबिन्दु पनि हो । सहरको आफ्नै भाषा मैथिली र लिपि तिरहुत हो । जनकपुरमा जानकी, राम, मनिमण्डप, विवाह मण्डप, धनुषाधाम, सुन्दर सदनलगायत ५१ मन्दिर तथा रत्नसागर स्थान, बिहार कुण्डसहित ७२ सरोवर छन् । यी मठ–मन्दिर र सरोवरको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

६ बर्ष देखि आकाशमा जहाज उडाउदै आइरहेकी नेपाली चेली

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

यी हुन काठमाडौंका ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ

काठमाडौँ । हामी सरकारी स्कुल भन्नासाथ नाक खुम्च्याउछौ । अधिकांश हेर्दा त्यस्तैपनि छन् । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्। दुई सय ८५ मा पनि केही विद्यालयमात्र… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!