Monthly Archives: February 2020

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयो जित नियमित पत्रकार सम्मेल नमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन। सूचना तथा स ञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खति वडाले पहिलो पटक मन्त्रिपरिषद बै ठक सार्वजनिक गरेका हुन्।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

न दुलाहा आए न जन्ती, बानेश्वरको पार्टी प्यालेसमा बेहुलीको अलपत्र

काठमाडौं, फागुन १५ / बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो।मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले ज न्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौांम रहेका आफ्ना जिल्लावासी र चिनेजानेका  सबैलाई केटीको परिवारले निम्त्याएको थियो। बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्काै चलिरहँदा १२ बजे… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

आफ्नो जीवनसाथीको फोन लुकी–लुकी हेर्ने तीव्र इच्छा किन हुन्छ ?-

आफ्नो जीवनसाथीको मोबाइल फोनमा जासूसी गर्ने बानी सामान्य हो । यसमा पनि सबैभन्दा बढी यस्तो बानी महिलामा हुन्छ ।युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया र युनिभर्सिटी अफ लिस्बनको एक संयुक्त अध्ययनले अधिकांश मानिसले आफ्ना साथी तथा जीवनसाथीको फोन चेक गर्ने गरेको पत्ता लागेको छ ।यसो गर्नुको पछाडि मुख्य रुपमा जलन हुनु देखिएको छ । साथै आफ्नो जीवनसाथीसँग… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

श्रीमानलाई नराम्रो शब्द बोल्ने, हे;पेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगति गर्न दिदैनन !

काठमाडौं श्रीमान्लाई नराम्रो सब्द बोल्ने हे;पेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् ! श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन ! आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन, भनेजति पैसा नपाएपछि प्रेमीकाले गरिन्… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

अचम्म ! इलामको एउटा गाउँ, जहाँ माछा, मासु र मदिरा चल्दैन

इलाम – देवी देवताका नाममा होस् या मासु खाने प्रयोजनका साथ संसारका प्रायजसो ठाउँमा पशुपक्षी को बध गर्ने गरिन्छ । तर इलामको माङ्सेबुङ गाउँपालिका भने त्यसको अपवाद बनेको छ । जहाँ मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध मात्रै गरिएको छैन मासु तथा मदिराको प्रयोगसमेत गर्न पाइँदैन । इलाम जिल्लाको माङ्सेबुङ्ग गाँउपालिका अन्तर्गत वडा नम्बर ३ र… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

यी हुन काठमाडौंका ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ

काठमाडौँ । हामी सरकारी स्कुल भन्नासाथ नाक खुम्च्याउछौ । अधिकांश हेर्दा त्यस्तैपनि छन् । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नति जा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्। दुई सय ८५ मा पनि केही… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

६ बर्ष देखि आकाशमा जहाज उडाउदै आइरहेकी नेपाली चेली

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

बिहान सबेरै उठेर पढ्ने बानी बसाल्नुहोस,पढालुहरूका लागी केही राम्रा टिप्स

बिहानै उठेर पढ्नु अति नै लाभदायी मानिन्छ । शान्ति वाताबरण र पूर्ण आराम दिमागले जे पढ्यो त्यही टिप्छ । तर यो चिसो मौसममा बिहान उठ्न मन लाग्दैन । अलार्म बार बार बजिरहेको हुन्छ तर त पाइलाइ सिरकको तातो तापले बेस्मरी अंगालो हालिरहेको हुन्छ । यसैले उठ्नै सक्नुहुन्न । अलार्मलाइ स्टप गर्दै तपाइ तातो तापको स्पर्शमै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

तुलसीको प्रयोगले हुन्छन मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा (पुरा पढनुहोस)

सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ । युगौदेखि धार्मिक महत्व बोकेको तुलसीको औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।तुलसीमाको पात, हाँगा, फूल, जरा, बिउले स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । आयुर्वेदिक चिकित्सामा तुलसीको प्रयोग… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

भिजाएर राखेको ज्वानो पानी १२ रोगका लागि अचूक औषधि

काठमाडौँ। ज्वानो एक प्रकारको वनस्पति हो, जसलाई खानामा मसलाका साथै खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। ज्वानोमा थुप्रै औषधीय गुणहरु पाइन्छ, जसले मानिसमा हुने स–साना शारीरिक समस्याहरुबाट जोगाउँदछ। यसको प्रयोग रोगअनुसार फरक पर्दछ। जस्तै यसको सुप बनाएर पिउने, धुलो बनाएर खाने वा खानामा मसला बनाएर प्रयोग गर्न सकिन्छ। जानिराखौं ज्वानोको १२ फाइदा १. अनावश्यक तौलको नियन्त्रण… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!