सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयो जित नियमित पत्रकार सम्मेल नमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन। सूचना तथा स ञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खति वडाले पहिलो पटक मन्त्रिपरिषद बै ठक सार्वजनिक गरेका हुन्।… Read More »