संसदमा पहिलो पटक नेपाली भाषामा बोलिन् सरीता गिरी
संसदमा हिन्दी भाषामा बोलेको र राष्ट्रियताका सम्बन्धमा आपत्तीजनक भनाई राखेको भन्दै ब्यापक आलोचना खेपेकी संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार प्रतिनिसभा बैठकमा भने नेपालीमै बोलेकी छन् । उनले संसदमा राखेको नेपाल भारत सिमा सम्बन्धी अभिब्यक्तिको अहिले निकै आलोचना भइरहेको छ । भारतले नयाँ नक्सा जारी गर्दा भारतको अनुमति लिनुपर्ने, लिम्पियाधुरा नेपालको भूभाग हो भनेर… Read More »