Monthly Archives: July 2022

साढे दुई करोड रुपैयाँ ठगी गरेकी सपनाले प्रहरीको आँखा छल्दै उड्न लागेकी थिइन् जापान तर…

काठमाडौं, १३ साउन : सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

ज्योतिष हरिहर अधिकारी रवि लामिछानेको पार्टीमा प्रवेश गर्दै

लोकप्रिय ज्योतिष तथा अभिनेता हरिहर अधिकारी रवि लामिछानेको पार्टीमा प्रवेश गर्ने भएका छन् । रविको हालै गठन गरिउको राष्ट्रिय स्वतन्त्र पार्टीको बसुन्धरास्थित पार्टी कार्यालयमा नै पुगेर हरिहर र उनकी पत्नी अभिनेत्री नीताले यस विाष्मया छलफल गरिसकेको सेतले जनाएको छ । रवि लामिछानेको पार्टी प्रवेश गर्ने विषयमा करिब १ घन्टा छलफल भएको बताइन्छ । छलफलमा रविले… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

मकैको ठेला लछारपछार काण्डः नगरप्रहरीले अमानविय हर्कत गरेका गरिबले भेटाए साक्षात भगवान

काठमाडौं – मकैको ठेला लछारपछार काण्ड पिडित गरिबका लागि एकजना साक्षात भगवान बनेर निस्किएका छन् । ती व्यक्ती भेटिएसँगै सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताको मकैको ठेला फिर्ता भएको हो । तिलक बस्नेतले उनीहरुको ठेला फिर्ता गर्न सहजिकरण गरिदिएका थिए । चेतेन्द्र आचार्य दम्पत्तीको मकैको ठेला नगर प्रहरीले उठाएको भिडिओ अहिले भाइरल… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!