स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल बनाउँदै श्वेता खड्का – तस्बिर सहित

काठमाडौं १९ फागुन / चर्चित अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । आज बिहान अस्पताल भवनको शिलान्यास गर्दै नायिका खड्का भन्छिन् : “क्यान्सर पीडितहरुको सेवामा मेरो अर्को पाईला ” आज, गोदावरी नगरपालिकाको छम्पीमा नेशनल क्यान्सर अस्पतालको सिलान्यास गर्न पाउँदा एउटा बेग्लै खुशी र आनन्दको महसुस… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

नारी नै नारीको लागि दुश्मन

भनिन्छ, नारी सृष्टिका मुहान हुन् । नारीभित्र पुरुषमा भन्दा बढी कोमलता, संदेनशीलता एवं सहनशीलता पाइन्छ । हाम्रो जस्तो पुरुषप्रधान देशमा नारीको स्थान अझै पनि नाजुक र पीडादायक छ । कहिले दाइजोको निहुँ, कहिले छोरा नजन्माएको निहुँ त कहिले बोक्सीको आरोपजस्ता सामाजिक कुसंस्कारको पक्षमा लागेर मटीतेल खन्याएर आगो लगाउने, मरणासन्न हुने गरी कुटपिट गर्नेजस्ता अनेकौं यातना दिने चलन हाम्रो… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

होलीमा कोरोनाको डर : पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । होली पर्वमा एक… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

दक्षिण कोरियामा म’रेपछि पा’दरीले स्वर्ग पुर्‍याउने भन्दै एकले अर्कोलाई कोरोना भाइरस सा’रिदिएको खुलाशा

१९ फाल्गुन २०७६, सोमबार काठमान्डौ, दक्षिण कोरियाको च’र्चका पा’दरीहरुले कोरोना संक्रमितको नाम लु’काउँदा कैयौंको मृ’त्यु भएको खुलेको छ। सि’ञ्चेओन्जी च’र्चले सं’क्रमितको नाम लु’काएपछि कोरिया सरकारले धा’र्मिक स’म्प्रदायका ने’ताहरुमाथि अ’नुसन्धान था’लेको छ। आफूलाई जि’सस क्रा’इष्टको दोस्रो अ’वतार घो’षणा गरेका ८८ बर्षीय पा’दरी म्या’न हि’का करिब १ लाख ४४ हजार भ’क्तजनहरुले आफूहरु म’रेपछि पा’दरीले स्व’र्गमा पु’र्‍याउने वि’श्वास… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

चिनियाँ दम्पतिलाई सुटकेसमा राखेर जिउँदै खोलामा बगाइयो

एजेन्सीः थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो । प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ । पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

रतन तिरुवा भन्छन् -‘मैले गोल्डस्टार जुत्ता लगाएको थिएँ’

काठमाडौं १९ फागुन / आईतबार एक सार्वजनिक कार्यक्रममा नेकपा अध्यक्ष पचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले आफूले हानेको जुत्ताको गोल्डस्टार ब्राण्डको रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफूले प्रहार गरेको जुत्ताको बिषयमा कुन ब्राण्डको जुत्ता हो रहेछ ? भन्ने मानिसहरुको जिज्ञासाको जवाफ भएको बताएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

वडासदस्यको गम्भीर लापरबाही भैसीलाई लगाउने भ्याक्सिन युवतीको हातमा ल’गाइदिएपछी….

काठमाडौं, भैसीलाई खो’रेत रो’गको भ्या’क्सिन ल’गाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिनसहितको सूई घो’पिन पुगेपछि न’वलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गु’रौ लामिछाने वि’वादमा ता’निएकी छिन् । सो रो’गको भ्या’क्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

नेपालको पहिलो कमेडी च्याम्पिएनमा खड्ग बहादुर पुन (खबपु) ले सबैको मन जिते

काठमाडौ । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको ज नयु द्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

अत्यन्तै जरुरी : कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न यसाे गराैं

कोभिड–२०१९ नाम दिएको कोरोनाबाट कसरी बच्ने ? .१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ । २. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ । ३. घरभित्र कोठा वा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!

कोरोना भाइरस नेपाल भि’त्रिएको आ’शंका ,२ जना टेकु अस्पतालको आ’इसोलेसनमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌क्रमण आ’शंकामा अस्पताल भ’र्ना भएका छन् । उनीहरुलाई टेकुस्थित श’हीद शुक्रराज ट्’रपिकल तथा स’रुवा रो’ग अस्पतालको आ’इसोलेसन वा’र्डमा राखिएको छ । भ’र्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फ’र्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। ‘दक्षिण कोरियाबाट फ’र्केको व्यक्तिलाई आ’इसोलेसन… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस!!